• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

Taplejung OMEC

  • 2024-03-04 14:16:15
तिलगंगा आँखा प्रतिष्ठान, देचन दोंगला मेमोरियल आँखा केन्द्र, फुंगलुङ नगरपालिका, र नेपाल नेत्र ज्योति संघ ताप्जेजुङको संयुक्त आयोजनामा ताप्जेजुङमा फाल्गुन १७ र १८ गते गरी कुल १५४ जनाको मोतिविन्दुको सल्यक्रिया गरिएको छ भने १२८१ जनाको अँँखा परिक्षण गरिएको छ । सल्यक्रिया डा. सन्दुक रुइतको नेतृत्वमा भएको थियो भने यस कार्यक्रमलाई सेवा फाउण्डेशनले आर्थिक सहयोग गरेको हो ।