• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

Actor Kiran Manandhar's Treatment at TIO

  • 2025-03-31 10:50:58

कलाकार किरण मानन्धरज्यूको तिलगंगा आँखा प्रतिष्ठानमा मोतिबिन्दुको उपचार गरिएको छ । प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ आँखारोग विशेषज्ञ डा. रिता गुरुङज्यूले वहाँको उपचार तथा शल्यक्रिया गर्नुभएको हो। आँखा स्वास्थ्यका लागि हामीलाई सम्झनुभएकोमा धन्यवाद् । सुःस्वास्थ्यको कामना ।