• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

तिलगंगा शर्जिकल आखा केन्द्र सोलुखुम्बुको तालीम हलमा स्वास्थ्य कर्मीहरुको लागि २ दिने प्राथमिक आखा उपचार तालिम

  • 2024-06-25 10:14:01
नेपाल आखा कार्यक्रम, तिलगंगा आखा प्रतिष्ठान काठमाडौको आयोजनामा तथा HCP Cureblindness को सहयोगमा तिलगंगा शर्जिकल आखा केन्द्र सोलुखुम्बुको तालीम हलमा स्वास्थ्य कर्मीहरुको लागि २ दिने प्राथमिक आखा उपचार तालिम आषाढ ९ र १० गते सम्पन्न भयो । उक्त तालिममा २० जना ( पुरुष ५ र महिला १५) सोलुखुम्बुमा आठैवटा पालिकाबाट स्वास्थ्य कर्मीहरु सहभागी भएका थिए । यस तालिममा सहभागीहरुलाइ आखा को दृष्टि परीक्षण, आखाको आकष्मिक अवस्थाहरु पहिचान गरी प्राथमिक उपचारमा उनिहरुको क्षमता अभिबृदि गरि समाजमा न्युन दृष्टि र अन्धोपना घटाउने उदेश्य लिएको थियो ।