• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

Surgical Eye Camp at Solukhumbu

  • 2024-04-04 10:34:59
तिलगंगा आँखा प्रतिष्ठानको आयोजनामा तिलगंगा सर्जिकल आँखा केन्द्र सोलुखुम्बुमा २०८० चैत्र १९ र २० गते दुइ दिने शल्यक्रिया आँखा शिविर सम्पन्न भयो जहाँ ८७ जनाको आँखाको शल्यक्रिया भएको थियो । जिल्ला शिविरमा फेको प्रविधि बाट २२ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको थियो । उक्त शिविर हिमालयन क्याट्यार्क्ट प्रोजेक्टको सहयोगमा भएको थियो । शिविरको नेतृत्व तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी अधिकृत डा. रिता गुरुङले गर्नुभएको थियो ।#TilgangaInstituteofOphthalmology #SurgicalCamp #Solukhumbu