• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

रोल्पाको लिबाङमा २८ देखी ३० गतेसम्म सञ्चालन गरिएको शिविरमा १ सय ३१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया सम्पन्न

  • 2024-11-26 10:35:14
#RolpaOMEC रोल्पाको लिबाङमा २८ देखी ३० गतेसम्म सञ्चालन गरिएको शिविरमा १ सय ३१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया सम्पन्न । शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विषेशज्ञ डा.आशिष जमरकट्टेल, डा. समीरा बेन्जनकार र वरिष्ठ नेत्र अधिकृत सरोज देवकोटाको टोलीले शल्यक्रिया गरेको थियो । असोज १२ गतेबाट कार्तिक २७ गतेसम्म जिल्लाका विभिन्न ठाउँमा सञ्चालन भएको निःशुल्क मोतिबिन्दु छनोट शिविरबाट १ सय ७५ जना छनोट भएका थिए । ती मध्येबाट १ सय ३१ ज्नाको शल्यक्रिया गरिएको हो । जिल्ला सामुदायिक आँखा केन्द्र रोल्पाको आयोजना तथा तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौंको प्राविधिक सहयोग र रोल्पा नगरपालिकाको समन्वयमा शिविर सञ्चालन भएको थियो ।