• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

Premium clinic time extended

  • 2022-08-23 13:40:39

प्रिमियम सेवाको समयावधि बढाइएको सम्बन्धी सूचना ! सहज तथा छिटो सेवा, लामो लाइन बस्नु नपर्ने, प्राय जाँचहरु एकै ठाँउमा हुने आदि सुविधा सहितको प्रिमियम सेवा बिहान ८ बजेदेखि दिनको ३ः३० सम्म उपलब्ध हुदै आएको यहाँहरुमा सर्वविदितै छ । यस सेवाको संचालन समयावधि यही आउँदो भाद्र १६ गते (सेप्टेम्बर १ तारिख) देखि बिहान ८ बजेदेखि दिनको ५ बजेसम्म हुने जानकारी गराईन्छ । अग्रिम नाम दर्ताको लागि फोन नं. ०१–५९७००४८ एक्स्टेन्सन नं. ३ मा सम्पर्क गर्नुहोला । साथै इमेल [email protected] र वेभसाइट मार्फत पनि नाम दर्ता गराउन सक्नुहुनेछ । अग्रिम नाम टिपोट, नाम दर्ता र आँखा जाँच समय निम्नानुसार रहेका छन् ः प्रिमियम सेवा नाम दर्ता समय ः बिहान ८ देखि दिनको २ बजेसम्म आँखा जाँच समय ः बिहान ८ देखि दिनको२ः३० बजेसम्म नाम दर्ता समय ःदिनको २ः३० देखि दिनको ४ः३० बजेसम्म आँखा जाँच समय ः दिनको ३ देखि दिनको ५ बजेसम्म अग्रिम नाम टिपोट समय ः बिहान ८ देखि दिनको ५ बजेसम्म ।