• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

OMEC at Dudhauli Municipality, Sindhuli

  • 2024-09-29 10:04:09
गत असोज २ र ३ गते, तिलगंगा आँखा प्रतिष्ठान र दुधौली नगरपालिका, सिन्धुलीको संयुक्त आयोजनामा र क्युर ब्लाइन्डनेस प्रोजेक्टको आर्थिक सहयोगमा आउटरिच माइक्रो सर्जिकल शिविर आयोजना गरिएको थियो । डा.सागर रुइतको नेतृत्वमा २ सय १८ वटा मोतियाबिन्दुको शल्यक्रिया र १ टेरिेजियम(आँखामा मासु पलाएको) शल्यक्रिया गरी नगरपालिका भरका २०२४ जना (८५० पुरुष, १७४ महिला) को आँखा परिक्षणलाई समेटेर शिविर सफल रुपमा सम्पन्न भएको छ । सिन्धुलीको दुधौली नगरपालिका अस्पताल सिर्थौलीमा सर्जिकल शिविर आयोजना गरिएको हो । On 18 and 19 of September, Outreach Micro Surgical Camp was jointly organized by Tilganga Institute of Ophthalmology & Dudhauli Municipality, Sindhuli in Support of Cure Blindness Project. The camp was successful in covering 2024 patients (Male- 850, Female- 1174) across the municipality where 218 Cataract Surgery and 1 Pterygium Surgery was performed under the leadership of Dr. Sagar Ruit. The Surgical camp was held in Municipality Hospital Sirthauli, Dudhauli, Sindhuli.