• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

निःशुल्क मोतिविन्दु शल्यक्रिया आँखा शिविर

  • 2022-05-04 10:25:09

तिलगंगा आँखा प्रतिष्ठानको आयोजनामा सोलुखम्बुको फाप्लु स्थित सोलु सामुदायिक आँखा सेवा केन्द्रमा यहि वैशाख ८ देखि ९ गतेसम्म निःशुल्क मोतिविन्दु शल्यक्रिया आँखा शिविर सम्पन्न भएको छ । जसमा ४२६ जनाको आँखा जाँच तथा उपचारमध्ये १०० जना (९८ मोतिविन्दु र अन्य २ सहित) को शल्यक्रिया गरिएको छ । यसअघि सम्पन्न गाउँगाउँमा भएको मोतिविन्दु छनौट शिविरमा १४९४ जनाको आँखा परीक्षण गरिएको थियो ।