
2021-11-16 14:48:19
(+977) 1 597 0048
(+977) 1 458 4574
Gaushala, Bagmati Bridge
News & update
आँखा स्वास्थ्य सेवालाई विस्तारित, पहुँचयोग्य र सर्वशुलभ ढंगमा पुर्याउन सहज हुने उद्येश्यका साथ सामुदायिक स्वास्थ्य सेवा परिषद् स्वयम्भु र काठमाण्डौ महानगरपालिका वडा नं १५ सँगको सहकार्यमा नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले “स्वयम्भु सामुदायिक आँखा केन्द्र“ मा थप विस्तारित सेवा प्रदान गर्ने उद्धेश्यकासाथ सर्जिकल आँखा केन्द्र स्थापना गर्ने सम्झौता भएको छ । सम्झौतामा तिलगंगा आँखा प्रतिष्ठानका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ र सामुदायिक स्वास्थ्य सेवा परिषद्का तर्फबाट अध्यक्ष हरिगोपाल श्रेष्ठले हस्ताक्षर गर्नुभएकोछ । #CommunityEyeCenter #SurgicalEyeCenter #TilgangaInstituteofOphthalmology #EyeHealth
©Copyright ©2022 Tilganga. Designed By Outofboxdesign