• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

MoU Between PKMH and NEP/TIO

  • 2022-07-15 17:26:43

Dr. Upendra Mahato, president of Phoolkumari Mahato Memorial Hospital, and Prof. Dr. Sanduk Ruit, Executive Director of Nepal Eye Program, Tilganga Institute of Ophthalmology today signed an MoU for upgrading the eye department of PMMH and for conducting programs including surgery services.

फुलकुमारी महतो मेमोरियल अस्पताल र  नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान बिच आज प्रतिष्ठानमा एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा फूलकुमारी महतो मेमोरियल अस्पतालको तर्फबाट अध्यक्ष डा.उपेन्द्र महतो र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट कार्यकारी निर्देशक डा. सन्दुक रुइतले हस्ताक्षर गनुभएको थियो । फूलकुमारी महतो मेमोरियल अस्पतालमा रहेको आ“खा विभागलाई स्तरोन्नत्ती गरी आ“खाको शल्यक्रिया सेवा लगायतका कार्यक्रम संचालन गर्ने सम्झौतापत्रको उद्धेश्य रहेको छ ।