• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

Media Interaction on Eye Donation and Mass Condolence Program

  • 2023-06-08 17:16:22

आज, तिलगंगा आँखा प्रतिष्ठानद्धारा आँखादान, मरणोपरान्त आँखाको नानीदान गरी अमरत्व प्राप्त गर्नु भएका श्रद्धेय व्यक्तित्वहरुको सम्मानमा श्रद्धा सुमन अर्पण गर्न सामूहिक श्रद्धान्जली सभा साथै नेपाल आँखा बैंक विषयक संचारकर्मीहरुसँगको अन्र्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।