
2021-11-16 14:48:19
(+977) 1 597 0048
(+977) 1 458 4574
Gaushala, Bagmati Bridge
News & update
#कृत्रिम_आँखा अर्थात #ArtificialEye को सहायताले धेरै मानिसहरुले नयाँ जिवन प्राप्त गर्नुभएको छ । सामाजिक रुपमा फरकपन महसुश गरी अलग हुन बाध्य भएका मानिसहरुलाई कृत्रिम आँखाले सामान्य ढंगको जिवन बाँच्ने अवसर दिएको धेरैको अनुभव छ । तिलगंगा आँखा प्रतिष्ठानमानै निर्माण हुने कृत्रिम आँखाका बारेमा विस्तृत जानकारी दिनुहुँदै डा. पुर्णिमा राजकर्नीकार (Head- Ocular Oncology & Oculoplastic Surgery) । #TilgangaInstituteofOphthalmology #tilganga #ArtificialEye #RetinoBlastoma #occuloplasty #EyeHealth
©Copyright ©2022 Tilganga. Designed By Outofboxdesign