• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

Heartfelt Condolence

  • 2022-07-08 15:44:09
We are deeply saddened by the sudden untimely demise of beloved Shambhu Tamang, founding member and current treasurer of the Board of Directors of Nepal Eye Program, on 7 July 2022, who also had set a record in Guinness Book of World Records as the youngest mountaineer to climb the world's highest peak, Mount Everest.
We always remember him as our guardian and for the contributions, he made to this Institution. We pray his departed soul rest in peace and express our heartfelt condolence to his all-bereaved family members.
 
Nepal Eye Program/Tilganga Institute of Ophthalmology Family
 


भावपूर्ण श्रद्धान्जली

 

नेपाल आँखा कार्यक्रमका संस्थापक सदस्य हाल संचालक समितिका कोषाध्यक्ष साथै सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरााोेहण गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल आरोही शम्भु तामाङ्गज्यूको यहि मिति २०७९ आषाढ २३ गतेका दिन भएको असामयिक निधनको खबरले हामीलाई मर्माहत तुल्याएको छ । वहाँले संस्थामा निर्वाह गर्नुभएको अभिभाकत्व र प्रतिष्ठानलाई यहाँसम्म पु¥याउँन प्रदान गर्नुभएको योगदान हामी कहिल्यै भुल्नेछैनौ । यस दुःखद घडीमा गहिरो शोकसहित दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ साथै शोक सन्तप्त परिवारजनमा ईश्वरले धैयै धारण गर्ने शक्ति प्रदान गरुन्् भनी कामना सहित हार्दिक समवेदना व्यक्त गर्दछौ । 


नेपाल आँखा कार्यक्रम/ तिलगंगा आँखा प्रतिष्ठान 
परिवार