• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

Hearfelt Condolences

  • 2024-07-15 08:53:48
#HeartfeltCondolences यस प्रतिष्ठानका पूर्व कर्मचारी ध्रुव पाण्डेका पूजनिय बुबा रामशरण पाण्डेको निधन भएको खबरले हामी अत्यन्त मर्माहत भएका छौं । दिवंगत आत्माको चिर शान्तिको कामनाका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौं । --नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान #TilgangaInstituteofOphthalmology