• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

Glaucoma Awareness Week

  • 2022-03-04 14:25:30
२०औ जलविन्दु सचेतना सप्ताह (Glaucoma Awareness Week) सुन्दर संसार हेर्नको निम्ति आफ्नो दृष्टि जोगाउँनुहोस भन्ने नाराका साथ २०७८ फागुन २२ गते देखि फागुन २८ गते सम्म मनाइदैछ । 
तिलगंगा आँखा प्रतिष्ठान, हेटौडा सामुदायिक आँखा अस्पताल, भक्तपुर सामुदायिक आँखा अस्पताल लगाएत सामुदायिक आँखा केन्द्रहरुमा जलविन्दु सम्बन्धि परामर्श तथा जानकारी लिन सक्नुहुनेछ।