Generous Donation by Hetauda Sub-Metropolitan to HCEH
हेटौडा सामुदायिक आँखा अस्पताललाई हेटौडा उपमहानगरपालिकाद्वारा एक थान आँखा जाँच उपकरण #FundusCamera खरिद गर्न सहयोग प्राप्त भएको छ । आँखाको पर्दाको जाँच उपकरणका लागि प्राप्त सहयोग नगर प्रमुख मिना कुमारी लामाले नेपाल आँखा कार्यक्रमका कार्यकारीणी सदस्य सिद्धिलाल श्रेष्ठ एवम अस्पताल प्रमुख डा.सुनिल थकालीलाई हस्तान्तरण गर्नु भएको हो । Hetauda C. Eye Hospital #TilgangaInstituteofOphthalmology #FundusCamera #Hetauda