• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

Generous Donation by Gorkha Brewery Pvt. Ltd.

  • 2023-12-27 10:27:19

Nepal Eye Program, Tilganga Institute of Ophthalmology would like to extend our heartfelt gratitude to Gorkha Brewery Pvt. Ltd. in regard to the generous donation provided under their Corporate Social Responsibility Program. Under the CSR Project worth Rs 10 Crore, the Cheque worth NRs. 7,00,00,000 ( Nepalese Rupees Seven Crore) was handed over by Mr. Surendra Siwal (Deputy Managing Director, Gorkha Brewery) through Tej Kohli and Ruit Foundation (TKRF) to Dr. Sanduk Ruit (Executive Director,TIO) and team. This generosity is truly appreciated and will surely make a significant impact on the betterment of Eye Laser Surgery and Eye Healthcare in Nepal. Thank You for contributing to the difference in the lives of others. Wishing Good Health!


नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानका लागि आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहयोग गर्नुभएकोमा गोर्खा ब्रुअरी प्रा.लि. लाई विशेष आभार प्रकट गर्दछौं । गोर्खा ब्रुअरीको तर्फबाट डेपुटि म्यानेजीङ डाईरेक्टर सुरेन्द्र सिलवालज्यूले कुल १० करोडको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत लेजर उपचार पद्धती लाई स्तरोन्नती गर्नको लागि रु ७ करोड बराबरको चेक तेज कोहली एण्ड रुईत फाउण्डेशन मार्फत तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा.सन्दुक रुइतलाई हस्तान्तरण गर्नुभएको छ । गोर्खा ब्रुअरीको यस पुनित कार्यबाट आर्थिक अभावको कारणले उपचारको पँहुच बाट टाढा रहेका वर्गलाई अन्धोपन निवारणको लागि सहयोग गर्ने प्रतिष्ठानको लक्ष्य प्राप्तीमा ठुलो सहयोग पुग्नेछ । यस परोपकारी कामको उच्च सरहना गर्दै यसले आँखा स्वास्थ्य सेवा क्षेत्रमा टेवा पुग्ने विश्वास दिलाउँदछौं । #TilgangaInstituteofOphthalmology #TIO