Dear Ms. Ms. Geeta Dahal, Mr. Kaji Gurung, Mr. Anj Babu Sherpa, Mr. Phurbu N Lama , Nepal Eye Program,Tilganga Institute of Ophthalmology would like to extend our heartfelt gratitude in regard to the generous donation provided. Your kindness and generosity are truly appreciated, and they will surely make a significant impact on the betterment of Eye Healthcare. Thank You for contributing to the difference in the lives of others.
Wishing You Good Health!
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानका लागि सहयोग गर्नुभएकोमा श्रीमती गीता दाहालज्यू, श्री काजी गुरुङज्यू, श्री अञ्ज बाबु शेर्पाज्यू, र श्री फुर्बु एन लामाज्यूलाई विशेष आभार प्रकट गर्दछौं । यस उदार कार्यको सराहना गर्दै र यसले आँखा स्वास्थ्य सेवा क्षेत्रमा महत्त्वपूर्ण प्रभाव पार्ने विश्वास दिलाउदै सुःस्वास्थ्यको कामना गर्दछौं । #TilgangaInstituteofOphthalmology#TilgangaEyeHospital#ACompleteEyeCareCenter#Nepal#Ophthalmology#tilganga