• Phone

    (+977) 1 597 0048

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

Eye Donation by Mother of Komal Oli (Senior Artist and Member of the Nepali National Assembly)

  • 2023-11-20 13:32:51
गत मंसिर २ गते राष्ट्रिय कलाकार तथा राष्ट्रिय सभा सदस्य कोमल ओलीज्युको ममतामयी आमा दिपा ओलीज्युको ललितपुर स्थित अल्का अस्पतालमा निधन भए पश्चात वहाँले आँखाको नानि दान जस्तो पुण्यकार्य गर्नभएको छ। तिलगंगा आँखा प्रतिष्ठान आँखा बैंकका प्राविधिक बिष्णु रिमाल र राजु राजबाहकले नानि संकलन गर्नुभएको थियो। दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौं । 
-तिलगंगा आँखा प्रतिष्ठान #NepalEyeBank #TilgangaInstituteofOphthalmology