• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

Eye Camp and Rural Community Eye Center Inauguration in Sarkeguard, Humla

  • 2023-06-22 17:48:17

तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत तथा बरिष्ठ नेत्र विशेषज्ञ डा. रिता गुरुङ्गको प्राविधिक टोलीबाट हुम्लाको सर्केगार्ड गाँउपालिकामा यहि आषाढ १ र २ गतृे मोतीविन्दु शल्यक्रिया आँखा शिविर सम्पन्न भएको छ । जसमा ४२ महिला र ४८ पुरुष गरी जम्मा ९० जनाको मोतिविन्दुको शल्यक्रिया र २ सय ४४ जनाको आँखाको जाँच गरिएको छ । साथै सोही स्थानमा तिलगंगा आँखा प्रतिष्ठानको र सर्केगार्ड गाँपालिकाको संयुक्त व्यवस्थापनमा र सेवा फाउण्डेसनको सहयोगमा साँया स्वास्थ्य चौकीमा ग्रामीण आँखा उपचार केन्द्रको स्थापना गरिएको छ ।