• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

Dhading OMEC solved 86 Cataracts

  • 2024-11-27 10:40:51
मंसिर ९ र १० गते धादिङबेशीमा संचालन भएको शिविरमा ८६ जनाको मोतिबिन्दुको शल्याक्रिया गरिएको छ । तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङको आयोजना द फ्रेड फलोज फाउन्डेशनको सहयोग तथा नीलकण्ठ नगरपालिका, सेचन करुणा र लायन्स क्लब अफ धादिङको स्थानिय सहयोगमा बिरामीहरुलाई खाने बस्ने व्यवस्था सहितको सेवा प्रदान गरिएको हो । ४० जना महिला र ४६ जना पुरुष गरी ८६ जनाको शल्यक्रिया गरिएको हो ।