
2021-11-16 14:48:19
(+977) 1 597 0048
(+977) 1 458 4574
Gaushala, Bagmati Bridge
News & update
आँखा दान सल्लाहकारहरूको विकास र अस्पताल तथा घाटक्षेत्रमा हुने गरेको आँखाको नानी दानलाई प्रवर्द्धन गर्नका लागि नेपाल आँखा बैंकले मंगलबार एक कार्यक्रमको आयोजना गरेको छ । प्रत्येक कोर्निया अर्थात आँखाको नानी प्राप्त भएपछि त्यसलाई आवश्यक व्यक्तिहरुलाई प्रदान गर्दै जीवनमा दृष्टि र आशा सँगसँगै फर्काउने कार्यमा हामी सधै सक्रिय छौं । Every day, our dedicated #EyeDonationCounselors are making a difference. Thanks to the incredible efforts of #NepalEyeBank in organizing an event for the development of Eye Donation Counselors and to promoting the Hospital as well as the Crematorium Corneal Retrieval Program. With each cornea retrieved, we're bringing the gift of sight and hope to those in need. Event was supported by HCP Cureblindness. #TilgangaInstituteofOphthalmology #NepalEyeBank #EyeDonation #CorneaRetrieval #VisionForAll #GiftOfSight #CommunityImpact
©Copyright ©2022 Tilganga. Designed By Outofboxdesign