• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

Celebrating World Sight Week 2024

  • 2024-10-07 11:44:12
#CelebratingWorldSightweek “आँखालाई माया गरौं’ (बालबालिकाको आँखालाई विशेष ख्याल गरौँ)” (Love Your Child's Eyes) भन्ने नाराका साथ यस वर्ष विश्व दृष्टि दिवस २०२४ मनाइदै छ । यस नाराले बालबालिकाहरुको आँखा स्वास्थ्यमा सरोकार राख्ने सबैपक्षहरुलाई समुदाय स्तरमै जनचेतना जगाउन, बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिन र नीतिगत तहमा पैरवी गर्न अति आवश्यक रहेको सन्देश प्रदान गर्दछ । प्रतिष्ठानले सप्ताह व्यापी रुपमा विभिन्न कार्यक्रम गरी सचेतना वृद्धिको कार्य गरिरहेको छ । #WorldSightDay #TilgangaInstituteofOphthalmology #ChildEye #Fun #Goggles