• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

Celebrating International Women's Day; Celebrating Women of Tilganga: A Video Message

  • 2024-03-08 08:19:35
https://www.facebook.com/tilgangainstituteofophthalmology/videos/1429842467669477 #internationalwomensday2024 महिलाहरुलाई आफ्नो आँखा स्वास्थ्यलाई ध्यान राख्न प्रोत्साहन गर्दै हाम्रा विभिन्न विभागका चिकित्सकहरुले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना र स्वास्थ्य सचेतना सन्देश प्रदान गर्नुभएको छ । भिडियोमार्फत तिलगंगा आँखा प्रतिष्ठानका महिलाद्वारा महिलाहरुलाई मात्र नभई आम सर्वसाधारणलाई सन्देश फैलाउने प्रयास गरिएको छ । #TilgangaInstituteofOphthalmology #EyeHealth #WomeninEyeHealth #FemaleDoctors #DoctorsofTilganga