• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

Celebrating Glaucoma Awareness Week (10-16 March)

  • 2024-03-14 10:46:17
#GlaucomaAwarenessWeek विश्व जलविन्दु सप्ताहको अवसरमा यी कुराहरुलाई सधै ध्यानमा राखीदिनुहुन अनुरोध गर्दछौंः -विश्वभर दृष्टिविहीन गराउने प्रमुख कारणहरु मध्ये दोश्रो समस्या जलविन्दु हो ।-जलबिन्दुको समस्या समयमै पहिचान गरी उपचार शुरु गर्नसकेको खण्डमा यसवाट हुनसक्ने अन्धोपनबाट बच्न सकिन्छ । -प्रत्येक एक वर्षमा आफ्नो आँखाको जाँच गराएर जलबिन्दुको समयमै पहिचान गरी उपचार गरौं । Consult Today, Call us at 01-5970048, and book an online appointment here https://tilganga.org/main/appointment