• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

Awareness Rally on World Diabetes Day 2023

  • 2023-11-17 13:08:14

मधुमहे दिवस २०२३ को अवसरमा मधुमेहले आँखामा पार्ने असर सम्बन्धी सचेतना फैलाउने उद्देश्यका साथ नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रष्ठिानले प्रतिष्ठानको परिसरबाट वाक एण्ड टक र्याली शुरु गरि पाशुपत क्षेत्र हुदै गुजेश्वरी मन्दिर हुदै गौरीघाट पुगी पुनःफर्किएर प्रतिष्ठानको प्राङ्गनमा आई मधुमेह र यसले पार्ने असर विषयक कक्षा सहित छलफल तथा परार्मश गर्दै समापन गरिएको थियो । र्यालीमा मधुमेह भएका बिरामी, मधुमेह तथा आँखाका डाक्टर, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि,प्रतिष्ठानका कर्मचारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।