• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

आँखा उपचार गर्ने स्वास्थ्य संस्था सहर केन्द्रित

  • 2023-03-14 16:04:42

आज विश्व जलविन्दु दिवस । यो रोगबाट बर्सेनि धेरै मानिसले आँखाको ज्योति गुमाउने गरेका छन् । जनचेतनाको अभाव र आँखा उपचार गर्ने स्वास्थ्य संस्था सहर केन्द्रित हुँदा ग्रामीण क्षेत्रका मानिसले यो रोग लागेको वर्षौंसम्म थाह नै पाउँदैनन् । वर्षौंपछि उपचार गर्न जाँदा दृष्टि नै गुम्ने गरेको छ ।