• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

आँखाको समस्या पुरुषमा भन्दा महिलामा बढी

  • 2023-03-14 15:52:35

पुरुषको तुलनामा महिलाहरु अझै पनि आँखा परीक्षणको पहँुँच सम्म पुग्न सकेको देखिदैन । जसको कारण महिलाहरुमा पुरुषको तुलनामा आँखा रोगको जटिलता समेत बढि हुने गरेको छ । पुरुषको तुलनामा अस्पतालसम्म आएर आँखा परीक्षण गराउनेको महिलाको संख्या पुरुषको तुलनामा ३ प्रतिशतले कमी आएको केही अध्ययनहरुले देखाएका छन् ।