• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

World Retinoblastoma Awareness Week

  • 2025-05-11 11:52:11

बालबालिकामा हुनसक्ने आँखाको क्यान्सरबारे सचेतना बढाउन प्रत्येक वर्ष सप्ताह व्यापी रुपमा मनाईने रेटिनोब्लास्टोमा सचेतना सप्ताह यस वर्ष बैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म मनाईदैछ । यस अवसरमा यस सम्बन्धि समस्या भएका बालबालिकालाई ओ.पि.डी सेवा, थप उपचार सेवा तथा प्रोस्थेसिस सेवा निःशुल्क उपलब्ध हुने जानकारी गराउँदछौं । रेटिनोब्लास्टोमाका लक्षणबारे सचेत रहौं र पूर्वरोकथाममा सहयोग पुर्‍याऔं । 
With the theme "Unite by Unique," World Retinoblastoma Awareness Week is being celebrated from May 11 till 17.
For more details, Call us at 01-5970048