• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

The orientation program for the PCL

  • 2024-09-15 16:43:43
The orientation program for the PCL-Ophthalmic Science course was held today at the Tilganga Institute of Ophthalmology. The Academic and Training Department is successfully administering a three-year Ophthalmic Science course. Each year, 40 students from across Nepal enroll in this course. The program was attended by students, faculty, guardians, and the management team. तिलगंगा आँखा प्रतिष्ठानमा आज पीसीएल–अफ्थाल्मिक साइन्स पाठ्यक्रमको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक तथा तालिम विभागले तीन वर्षे अफ्थाल्मिक साइन्स कोर्ष सफलतापूर्वक सञ्चालन गरिरहेको छ । प्रत्येक वर्ष नेपालभरबाट ४० जना विद्यार्थी यस पाठ्यक्रममा भर्ना हुन्छन्। आज भएको यस अभिमुखिकरण कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक र व्यवस्थापन टोलीको उपस्थिती रहेको थियो ।