• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

OMEC at Jangskar of Ladakh in neighboring country India

  • 2023-09-08 17:06:47
 
 
With generous support from District Hospital Kargil, Live to Love India, and Locals the Nepal Eye Programme, Tilganga Institute of Ophthalmology recently concluded an OMEC at Jangskar of Ladakh in neighboring country India. The eye camp headed by Dr. Reeta Gurung, the Chief Executive Officer of NEP TIO provided surgery to 185 patients from the local residents. They also provided general eye health check-ups to more than three thousand local residents. Dr. Reeta Gurung has successfully operated more than 100000 cataract patients during her Ophthalmic career. The camp was organized on 31st August, 2nd, and 3rd September 2023.
 
छिमेकी मित्र राष्ट्र भारत, लद्दाखको जांगस्करमा नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानद्धारा कार्गिल जिल्ला अस्पताल, लिभ टु लङ्ग इण्डिया तथा स्थानीयको सहकार्यमा यही भाद्र १४, १५ र १६ गते मोतीविन्दु शल्यक्रिया शिविर संचालन भएको छ । आँखा शिविरमा जम्मा १८५ जनाको मोतिविन्दु लगायतको शल्यक्रिया तथा तिन हजार भन्दा बढी स्थानीय वासिन्दाहरुको आँखा परिक्षण गरिएको छ । जागंस्कर, कार्गिल जिल्लाको अत्यन्त दुर्गम ठाँउको रुपमा रहेको छ जहाँ पुग्न लद्दाखको ले भन्ने स्थाने बाट २ दिनको यात्रा तय गर्नुपर्दछ ।
उक्त आँखा शिविरको नेतृत्व तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा.रिता गुरुङ्गले गर्नुभएको थियो । हाल सम्मको आफ्नो सेवा अवधिभर वहाँले १ लाख भन्दा बढी मोतिविन्दुका बिरामीहरुको सफल शल्यक्रिया गरि सक्नु भएको छ ।