• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

Notice_Eye Camp at Nijgadh

  • 2023-09-08 17:31:11
सूचना !
 
निजगढ तिलगंगा सामूदायिक आँखा अस्पताल (निर्माणधिन) मा यहि भाद्र २३,२४,२५ र २६ गते निःशुल्क आँखा शिविर संचालन हुन गइरहेको छ । भाद्र १९ देखि २४ गतेसम्म बाराको कलैया,कोल्वी,दोहारी,रत्नपुर र निजगढ, पर्साको दुधिहावा, सर्लाहीको बाग्मती र रौतहटको चपुर र गुजरामा आँखा जाँच तथा मोतिविन्दु छनौट शिविर संचालन भईरहेको छ ।