National Level Basketball Player at RSU
National level Basketball Player Bikram Baniya with Dr. Shashwat Dhungel and Dr. Yogita Rajbhandari at the Refractive Surgery Unit of TIO. Baniya had undergone refractive surgery at TIO two years ago.
राष्ट्रियस्तर बास्केटबल खेलाडी विक्रम बानियाँ डा. शाशवत ढुङ्गेल र डा. योगिता राजभण्डारीसँग तिलगंगा आँखा प्रतिष्ठानको रिफ्र्याक्टिव सर्जरी युनिटमा।
बानियाँको दुई वर्षअघि प्रतिष्ठानमा रिफ्र्याक्टिभ सर्जरी (चश्मा हटाउने लेजर शल्यक्रिया) गरिएको थियो ।