• Phone

    (+977) 1 597 0048

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

MoU with Godawari Municipality to establish Community Eye Center

  • 2023-11-09 09:18:06

आँखा स्वास्थ्य सेवालाई सबै वडा तह सम्म सर्वशुलभ ढंगमा पुर्याउन सहज हुने उद्येश्यका साथ गोदावारी नगरपालिका वडा नं. ११ कुसुलेचौरमा “तिलगंगा सामुदायिक आँखा केन्द्र“ स्थापना गर्ने विषयमा नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान र गोदावरी नगरपालिका, ललितपुर बीच सम्झौता भएको छ । सामुदायिक आँखा केन्द्र ललितपुरको कुसुलेचौर, चापागाँउमा सञ्चालन हुनेछ । #TilgangaInstituteofOphthalmology #EyeHealth