• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

Heartfelt Condolences

  • 2024-05-05 12:04:39
#भावपूर्ण_श्रद्धाञ्जली यस संस्थाकि नेत्र अधिकृत सञ्जु दाहालकि पूजनिय आमा कमला दाहालको निधन भएको खबरले हामी अत्यन्त मर्माहत भएका छौं । दिवंगत आत्माको चिर शान्तिको कामनाका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौं । -नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान