Celebrating Different Ability
आज अपाङ्गता भएका व्यक्तिहरुको ३३औँ अन्तराष्ट्रिय दिवस । हरेक डिसेम्बरको ३ तारिखमा मनाइने यो दिवस नेपालमा पनि यो दिवस सन १९९३ देखि मनाउन थालिएको हो । The theme of International day of persons with disabilities 2024 is “Amplifying the leadership of persons with disabilities for an inclusive and sustainable future”. #TilgangaInstituteofOphthalmology #Nepal #DifferentlyAble #disabilityawareness