• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

Celebrating Cataract Awareness Month

  • 2024-06-14 10:18:31
#Cataract: मोतिबिन्दुका यस्तै लक्षणहरु देखा परेकाछन् भने आजै नजिकको आँखा उपचार केन्द्रमा परामर्श गर्नुहोस्ः - बादल लागेको जस्तो दृष्टि - धमिलो दृष्टि - गाढा रङहरूलाई फीका देख्नु - उज्यालो प्रकाशमा असहज हुनु - एकै व्यक्ति वा वष्तुलाई धेरै जस्तो देख्नु - रातिको समयमा हेर्न गाह्रो हुनु - राती बत्तीको वरिपरि घेरा देख्नु - बत्ती बलेको ठाँउमा असहज हुनु थप जानकारीका लागिः ०१-५९७००४८ #TilgangaInstituteofOphthalmology #CataractAwarenessMonth