• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

भावपूर्ण श्रद्धाञ्जली ॥

  • 2024-01-05 11:57:57

भावपूर्ण श्रद्धाञ्जली

यस संस्थाका मेन्टेनेन्स सुपरभाईजर टोम प्रसाद त्रिपाठीका पूजनिय आमा स्व. विष्णु लक्ष्मी त्रिपाठीको निधन भएको खबरले हामी अत्यन्त मर्माहित भएकाछौं । दिवंगत आत्माको चिर शान्तिको कामनाका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।


--नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान