• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

AGM of Nepal Eye Donation Society

  • 2023-12-29 17:31:06

मरणोपरान्त आँखाको नानी दान गर्न प्रेरीत गरी नानीका कारण आँखा नदेखेकाहरुलाई नानी प्रत्यारोपण गरी दृष्टि फर्काउने महान कार्यमा सरिक नेपाल आँखा दान समाजले आफ्नो छैठौ वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन कार्यक्रम आयोजना गरेको छ । तिलगंगा आँखा प्रतिष्ठान र नेपाल आँखा बैकको सहकार्यमा  जनजागरणका लागि सञ्चालित अभियानको निरन्तरताको कामना गर्दछौ । समाजका अध्यक्ष हरि सिलवालको सभापतित्व रहेको कार्यक्रममा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्र रमन सिंह प्रमुख अतिथि रहनुभएको थियो भने नेपाल आँखा बैंकका व्यवस्थापक शंख नारायण त्वायना र पूर्व सांसद समाजसेवी नरोत्तम वैध्य विशेष अथितीका रुपमा रहनुभएको थियो । साथै समाजले नयाँ कार्यसमिति समेत गठन गरेको छ । आँखा दान गरी पुण्य कमाऔं ।