• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

Notices

Free Registration for Diabetic Patients on the occasion of World Diabetes Day 2023

  • 2023-11-03 14:23:37
#सुचना यहि मिति २०८० साल कार्तिक १९ गतेदेखी २४ गतेसम्म विश्व मधुमेह दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मधुमेह भएका बिरामीहरुलाई यस अस्पतालमा निःशुल्क दर्ता सेवा उपलब्ध भएको जानकारी गराउँदछौं । साथै, विपन्न बिरामीहरुलाई उपचार खर्चमा छुटको व्यवस्था गरिएको छ । Contact: 01-5970048
-नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान